यो पेजबाट
यातायात व्यवस्था कार्यालय, कलंकी (ठूलो भर्याङ) मा राजश्व बुझाउनु भएको लाइसेन्सहरू मात्र खोज्न सकिन्छ ।
यो सर्चबाट देहायका लाइसेन्सहरू सर्च गर्न मिल्छ:
- नियमित तर्फका पहिलो लटका ४०,२६७ वटा लाइसेन्सहरू।
- दैनिक तर्फका १५ अप्रिल २०२६ (२ वैशाख २०८३) पछिका कार्यालयले सूचनामा उल्लेख गरेका मिति सम्मका लाइसेन्सहरू।